राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारबाही गर्ने अभियान चलाएको छ । बुधबार राजधानीमा विभिन्न क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन प्रहरीले स्वीप अपरेशन चलाएको हो । पाटन क्षेत्रमा बुधबार ३७ सवारी साधनलाई कारबाही गरिएको छ । साथै, प्रहरीले जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न सचेतसमेत […]

सम्बन्धित सामग्री

उपत्यकामा जथाभावी पार्किङ गर्नेविरुद्ध कारबाही अभियान सुरु

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनम

जहाँ पायो त्यहीँ गाडी रोक्ने बानी छ? ट्राफिकले चाबी लगाइदेला है !

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न सडक छेउमा जथाभावी सवारी साधन पार्किङ गर्नेमाथि कडा कारबाही अभियान संचालन गरेको छ। सडक छेउमा जथाभावी सवारी साधान पार्किङ गर्दा ट्राफिक जामदेखि दुर्घटना समेत बढ्ने भन्दै सडक छेउमा जथाभावी सावरी साधन पार्किङ गर्ने सवारी धनीलाई कारबाही अभियान तीब्र पारेको महानगरीय ...