जहाँ पायो त्यहीँ गाडी रोक्ने बानी छ? ट्राफिकले चाबी लगाइदेला है !

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न सडक छेउमा जथाभावी सवारी साधन पार्किङ गर्नेमाथि कडा कारबाही अभियान संचालन गरेको छ। सडक छेउमा जथाभावी सवारी साधान पार्किङ गर्दा ट्राफिक जामदेखि दुर्घटना समेत बढ्ने भन्दै सडक छेउमा जथाभावी सावरी साधन पार्किङ गर्ने सवारी धनीलाई कारबाही अभियान तीब्र पारेको महानगरीय ...