रुपन्देहीमा बजार अनुगमन सुरु

भैरहवा– चाडपर्वसँगै रुपन्देहीमा बजार अनुगमन सुरु भएको छ । वर्षभरि नियमित रूपमा हुनुपर्ने बजार अनुगमन मौसमी रूपमा मात्रै हुँदा रुपन्देहीका आम उपभोक्ता वर्षैभरि नजानिँदो किसिमले गुणस्तरहीन खाद्यवस्तु प्रयोग गर्न बाध्य भएका छन् । नियमित रूपमा हुनुपर्ने बजार अनुगमन हुन नसक्दा त्यसको असर आम उपभोक्तामा परेको छ । रुपन्देहीका ठूला सहरका रूपमा रहेका भैरहवा, बुटवल, तिलोत्तमालगायतका […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरको पर्व लक्षित बजार अनुगमन सुरु (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ ।  उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।&nbs

जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु

जुम्ला-  नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको  छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’ उनका […]

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त

काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए […]

गुनासो बढेपछि बजार अनुगमन सुरु

काठमाडौँ,१७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण […]

जनगुनासो बढेपछि बजार अनुगमन सुरु

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा यहाँका विभिन्न बजार अनुगमन गर्न थालेका छन्।...

नेपालगञ्जमा तिहार लक्षित बजार अनुगमन

तिहार पर्र्व लक्षित गरी बाँकेमा जिल्लास्थित संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ । तिहार नजिकिँदै गर्दा मिठाइ तथा खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागार्इंले बताए।

धनकुटाका स्थानीय तहमा बजार अनुगमन सुरु

ठूला व्यापारिक शहरबाट चाडपर्वको समयमा अखाद्य वस्तु बढी मात्रामा ग्रामीण बजारमा भित्रने भन्दै स्थानीय तह आफैँले बजार अनुगमन गर्न थालेका हुन् ।

बुटवलमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

रुपन्देहीको बुटवलमा सरोकारवाला निकायले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेका छन् । कोभिडका कारण लामो समय रोकिएको बजार अनुगमन चाडपर्वको आगमनसँगै सुरु गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दुध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्र

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग, जिल्ला प्रशासन कार्यालय लगायतको संयुक्त रुपमा बजार अनुगमन गर्न थालेको हो । सरकारले चाडपर्व नजिकिँदै गर्दा सधै दसै तिहार लक्षित बजार अनुगमन गर्दै आएको छ । बजारमा जति नै मुल्य […] The post सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चाडपर्व लक्षित बजार अनुगमन सुरु

७ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन […]