जुम्ला- नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’ उनका […]