एलपीएलको सातौं संस्करण कात्तिकमा

३१ असार, काठमाडौं । विद्यालयस्तरीय यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौं संस्करण कात्तिक १३ देखि २६ गते सम्म धनगढीमा हुने भएको छ । प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउनेछन्। लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका […]

सम्बन्धित सामग्री

माइभ्याली गोल्डकप फागुन २४ देखि सुरु हुने

छैटौं संस्करणपछि स्थगित इलामको प्रतिष्ठित माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आउँदो फागुन–चैतमा सञ्चालन गरिने भएको छ।...

माइभ्याली गोल्डकप फागुन २४ देखि सुरु हुने

छैटौं संस्करणपछि स्थगित इलामको प्रतिष्ठित माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आउँदो फागुन–चैतमा सञ्चालन गरिने भएको छ।...

‘किड्डी फेस अफ द इयर इन्टरनेसनल’ सम्पन्न

‘किड्डी फेस अफ द इयर इन्टरनेसनल’ प्रतियोगिताको सातौं संस्करण सम्पन्न भएको छ।

आर्थिक मन्दीको चपेटामा विराट गोल्डकप, सातौं संस्करण घाटामा

मोरङ – विराटनगरमा आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा ८७ लाख रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गोल्डकप सहसंयोजक शुभाशिष कोइरालाले आर्थिक मन्दीसँगै गोल्डकपले नोक्सानी व्यहोर्नुपरेको बताए। पत्रकार सम्मेलनका क्रममा गोल्डकपको आम्दानी खर्च विवरण सार्वजनिक गर्दै गोल्डकपका सहसंयोजक कोइरालाले प्रतियोगितामा १ करोड ३३ हजार रूपैयाँ आम्दानी र १ करोड ८७ लाख […]

‘मोडल हन्ट नेपाल २०२२’का लागि आवेदन खुल्यो

काठमाडौं । मोडल हन्ट नेपालको सातौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ । १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट […]

कोका–कोला मोःमो उत्सवको सातौं संस्करण सुरु

काठमाडौ‌ं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमो उत्सवको सातौं संस्करण सुरु गरेको छ । कम्पनीका अनुसार कोका–कोला मोःमो उत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीहरुको प्रिय खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग […]

कोका–कोलाले सुरु गर्‍यो मोःमोत्सवको सातौं संस्करण

काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करण सञ्चालनमा ल्याएको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्परागत  नेपाली संस्करण हो । यसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलिब्रेट गरिनेछ । कम्पनीले यो क्याम्पेनका लागि १ हजारभन्दा बढी रेस्टुराँ र खाजाघरसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट दिँदै आएको बताएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म जारी रहनेछ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको कोक एन्ड मिल्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न  ७ वर्षदेखि कोका–कोला मोःमोत्सव सञ्चालन गरिरहेको बताए । उनले भने, ‘यो अभियान सातौं वर्षसम्म सफल रूपमा सञ्चालन हुनुमा उपभोक्ताको साथ छ । यो क्याम्पेनभरि कोक र नेपालीको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं ।’ क्याम्पेनको ट्यागलाइन कोकप्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ, जसले कोक र मःमपारखीलाई स्वादको उत्कृष्ट अनुभव दिनेछ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका–कोला र नेपालीको मन पर्ने खाजा मःमको स्वादलाई सेलिब्रेट गर्न कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौं संस्करण मनाउन लागेका हौं । यसबाट उपभोक्तासँग अझै नजिक हुने अवसर मिलेको छ ।’ अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्काले काठमाडौंका विभिन्न रेस्टुराँमा गई कोक र मःमपारखी उपभोक्तालाई प्रत्यक्ष भेटेर फोटो खिच्ने अवसर दिनेछन् ।

कोकाकोला मोःमोत्सवको सातौं संस्करण हुँदै

कोकाकोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । यो विश्वव्यापी कोक र खाजा परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोकाकोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । यो क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म हुँदैछ ।क्याम्पेनको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री ड

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

नेपालगञ्ज – धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन्। पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदै छ। आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए। अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज […]

लिडर प्रोजेक्ट कार्यक्रम सम्पन्न

नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्र्टन विश्व विद्यालयको आइभी विजनेश स्कुलका विद्यार्थीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ को सातौं संस्करण सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना सहभागी थिए । विजनेश ट्रेनिङ्गमार्फत आर्थिक विकासमा सघाउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।