कोकाकोला मोःमोत्सवको सातौं संस्करण हुँदै

कोकाकोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । यो विश्वव्यापी कोक र खाजा परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोकाकोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । यो क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म हुँदैछ ।क्याम्पेनको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री ड