कोका–कोला मोःमो उत्सवको सातौं संस्करण सुरु

काठमाडौ‌ं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमो उत्सवको सातौं संस्करण सुरु गरेको छ । कम्पनीका अनुसार कोका–कोला मोःमो उत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीहरुको प्रिय खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग […]

सम्बन्धित सामग्री

कोका-कोलाको २.२५ र १.५ लिटरकाे कोका-कोला किन्दा २५० मिलिलिटरको निःशुल्क

काठमाडौँ– कोका–कोलाको २.२५ र १.५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क पाइने भएको छ। कोका–कोलाले उपभोक्ताहरूलाई विशेष र अविस्मरणीय बनाउन नेपालमा यो विशेष क्याम्पेन लिएर आएको जनाएको छ। यो प्रमोसनल अफर धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो […]

कोका–कोला नेपालको उपहार योजना

काठमाडौं– कोका कोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियानले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा मोटरसाइकललगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ । साथै दैनिक टप–अपसहित स्मार्टफोन पनि प्रदान गरिन कम्पनीको भनाइ छ । यस अभियानमा सहभागी हुन ग्राहकले कोका–कोला, स्प्राइट वा फ्यान्टाका […]

दशैंका लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु […]

कोका-कोला नेपाल र सन्तोष शाहको रेसिपी

कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंंलक्षित ५ वटा विशेष रेसिपीहरू तयार गरेको छ।...

कोका–कोला जिरो सुगर आरजीबीमा

कोका–कोला नेपालले कोका–कोला जिरो सुगर रिटर्नेबल ग्लास बोतल (आरजीबी)मा बजारमा ल्याएको छ ।जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर नयाँँ प्याक ल्याएको कोका–कोलाले जनाएको छ ।पुन: प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी वातावरण–मैत्री रहेको बताइएको छ । यो काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिलिटरको […]

१३६औं वार्षिकोत्सव मनाउँदै कोका-कोला कम्पनी

८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औँ वार्षिकोत्सव मनाएको छ।...

नयाँँ स्वादमा ‘कोका–कोला जेरो सुगर’ बजारमा

काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फूर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले बताएको छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन् । नयाँँ कोका–कोला जेरो […]

कोका–कोला जिरो सुगर बजारमा

कोका–कोला नेपालले नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ। साबिकको कोकको जस्तै स्वाद भएको नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।...

कोका–कोला नेपाल आइडल सिजन ४ को मुख्य प्रायोजक

कोका–कोलाले सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो […]

नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटीले कोका–कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सहयोग गरेको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, […]