आर्सनलको संघर्षपूर्ण बराबरी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ । आर्सनलको मैदानमा गएराति भएको खेलमा इन्जुरी सयमको अन्तिम मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको सुरुमै औबामायङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफमा क्रिश्चियन बेन्टेके र ओड्सोने इडुवार्डले एक एक गोल गर्दै प्यालेसलाई […]

सम्बन्धित सामग्री

नेपालको संघर्षपूर्ण बराबरी (फोटोफिचर)

नेपालविरुद्धको कुनै पनि खेलमा भुटान विजयी हुन सकेको थिएन । अर्थात्, नेपालले भुटानसँग अहिलेसम्म पराजय व्यहोरेको थिएन । प्रधानमन्त्री थ्री नेसन्स कपको निर्णायक खेलमा मंगलबार भुटानसामु जित्नैपर्ने दबाबमा थियो ।...

पार्मामाथि इन्टरको संघर्षपूर्ण जीत

मिलान । साबिक विजेता इन्टर मिलानले संघर्षपूर्ण खेलमा पार्मालाई पराजित गरेको छ । कोप्पा इटालियाको अन्तिम १६ को खेलमा इन्टर २–१ गोलले विजयी भएको हो । ४४ वर्षीय लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले सिरिए बी

स्पानियोलसँग बार्सिलोनाको संघर्षपूर्ण बराबरी

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्पानियोलसँग संघर्षपूर्ण बराबरी गरेको छ। सुरुवाती अग्रताका बाबजुत बार्सिलोना दोस्रो हाफमा २-१ ले पछि परेको थियो।तर इन्जुरी समयमा बार्सिलोनाले एक अंक खोस्दै अंक तालिका समेत सुधार गर्‍यो। बार्सिलोना हार उन्मुख रहँदा इन्जुरी समयको छैटौं मिनेटमा डि जोङले बार्सिलोनाको हार टार्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए।पेड्रीले भली गोलमार्फत दोस्रो मिनेटमा नै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा नै बराबरी गर्ने क्रममा स्पानियोलका सर्जी डार्डरल

एल्चेमाथि रियलको संघर्षपूर्ण जित

स्पेनिस लालिगाको उपाधि होडको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। एल्चेविरुद्धको संघर्षपूर्ण खेलमा २-१ को जित निकाल्दा रियल अन्तिम आठमा पुग्न सफल भएको छ।निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेटको अतिरिक्त समयमा रियलले बाजी मारेको हो। अतिरिक्त समयको १०२ औं मिनेटमा मार्सेलो रातो कार्ड खाएर मैदानबाट बाहिरिंदा रियल १० खेलाडीमा सीमित भएको थियो। तर‚ उसले त्यसको मुल्य चुकाउनु भने परेन।मार्सेलो आउट भएको एक मिनेटमै एल्चेले गोन्जालो भर्ड

बार्साको संघर्षपूर्ण जीत, एथ्लेटिको पराजित

सब्सिटिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गर्दा बार्सिलोनाले इल्चेमाथि ३-२ को संघर्षपूर्ण जीत हासिल गर्न सफल भएको छ । योसँगै बार्साले सबै प्रतियोगितामा लगातार तीनवटा हारको श्रृंखलामा पूर्ण विराम लगाएको छ ।खेलको १६ औँ मिनेटमा फेरान जुट्ग्लाले बार्सालाई अग्रता दिलाएका थिए । लगत्तै १७ वर्षीय गाबीले ला लिगामा आफ्नो पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा टेटे मारेन्टे र पेरे मिलाले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यमा गोन्जालेजले गोल गर्दै बार्साल

बंगलादेशसँग नेपालको संघर्षपूर्ण बराबरी

नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।...

बंगलादेशसँग नेपालको संघर्षपूर्ण बराबरी

नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।...

पीएसजीको संघर्षपूर्ण जित

१२ कात्तिक, काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलेमाथि संघर्षपूर्ण जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेमाथि २–१ गोल अन्तरको जित निकालेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले ३१औं मिनेटमा जोनाथन डेभिडको गोलबाट अग्रता लिएको थियो । तर खेलको ७४औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो भने ८८ […]

जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित

काठमाडौँ- जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ को अन्तरले  हराएको हो । खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै मुनास डाब्बरले होफेनहेमको हार टार्न खोजे पनि सम्भव भएन । इन्ज्युरी समयमा इर्लिङ हालान्डले विजयी गोल गरे । खेलमा अग्रता डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट लिएको थियो । […]

पाराग्वेबिरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जीत

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।