एल्चेमाथि रियलको संघर्षपूर्ण जित

स्पेनिस लालिगाको उपाधि होडको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। एल्चेविरुद्धको संघर्षपूर्ण खेलमा २-१ को जित निकाल्दा रियल अन्तिम आठमा पुग्न सफल भएको छ।निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेटको अतिरिक्त समयमा रियलले बाजी मारेको हो। अतिरिक्त समयको १०२ औं मिनेटमा मार्सेलो रातो कार्ड खाएर मैदानबाट बाहिरिंदा रियल १० खेलाडीमा सीमित भएको थियो। तर‚ उसले त्यसको मुल्य चुकाउनु भने परेन।मार्सेलो आउट भएको एक मिनेटमै एल्चेले गोन्जालो भर्ड

सम्बन्धित सामग्री

चेल्सीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हभर्ट्जले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा हाकिम…

लिभरपुरको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार मध्यरात भएको खेलमा लिभरपुलले संघर्षपूर्ण जित निकाल्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ । लिभरपुलले आफ्नै गृहमैदानमा भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गर्यो ।...

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडलाई जित दिलाउन जडोन साञ्चोले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डको पासमा गरेको गोल नै युनाइटेडको जितमा कोषेढुंगा…

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि संघर्षपूर्ण जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली साउथह्याम्पटनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णयक गोल गरे। उनले खेलको ५५ औं मिनेटमा डिओगो डालोटको…

चेल्सीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोली एभर्टनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। चेल्सीलाई जित दिलाउन पहिलो हाफको इन्ज्युरी समयमा जोर्गिन्होले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै निर्णायक गोल गरे। जितसँगै चेल्सीले प्रिमियर लिगको यो सिजनको सुखद…

आर्सनलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। आर्सनलको जितका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो। जितसँगै आर्सनल तालिकाको…

टोटेनहमको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफमा पछि परेको टोटेनहमले दोस्रो हाफमा २ गोल गर्दै जित हासिल गरेको हो । लिड्सका लागि ड्यानिएल जेम्सले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । ज्याक ह्यारिसनको क्रसलाई पेनाल्टी क्षेत्रभित्र जेम्सले सहजै गोल गर्दा […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र अल राउन्डर सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पपुवा न्युगिनीविरुद्धको पहिलो ओडीआई अभ्यास खेलमा संघर्षपूर्ण जित निकालेको छ । १९ महिनापछि पहिलो ओडीआई खेलेको नेपालले १ सय ३५ रनको सामान्य विजयी लक्ष्य ३९ ओभर ३ बलमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको संघर्षपूर्ण जित हात पारेको हो । […] The post नेपालको संघर्षपूर्ण जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्। त्यसपछि…