पाराग्वेबिरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जीत

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।

सम्बन्धित सामग्री

बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत

राजधानी । सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपमा झापाको बिर्तामोड युनाइटेड क्लवले इलामको रेडहर्ष फुटवल क्लव विरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । आइतबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेलमा कठिन जीत निकाल्दै बिर्तामोड युनाइटेड क्लवले सेमीफाइनल यात्रा तय गरेको हो । बिर्तामोडका लागि खेलको २२ औं मिनेटमा रोमन भुजेलको पासमा […] The post बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पार्मामाथि इन्टरको संघर्षपूर्ण जीत

मिलान । साबिक विजेता इन्टर मिलानले संघर्षपूर्ण खेलमा पार्मालाई पराजित गरेको छ । कोप्पा इटालियाको अन्तिम १६ को खेलमा इन्टर २–१ गोलले विजयी भएको हो । ४४ वर्षीय लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले सिरिए बी

बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल हारबाट जोगियो

फ्रांकी डि योङको एक मात्र गोलको मद्दतले बार्सिलोनाले संघर्षरत आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको पाँचौँ स्थानमा उक्लिएको छ । नेदरल्याण्डका मिडफिल्डरले फेरान टोरेसको पासमा ८७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् ।ज्याभीको टोलीले खेलमा नियन्त्रण बनाए भने लिगको १९ औँ स्थानमा रहेको आलाभेसले गोलका धेरै अवसरहरु सिर्जना गरेको थियो । खेलमा बार्सिलोनाको पोजेसन ७६ प्रतिशत रहेको थियो । जीतसँगै बार्सिलोनाले २१ खेलबाट ३५ अङ्क बटुलेको छ । चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रि

बार्साको संघर्षपूर्ण जीत, एथ्लेटिको पराजित

सब्सिटिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गर्दा बार्सिलोनाले इल्चेमाथि ३-२ को संघर्षपूर्ण जीत हासिल गर्न सफल भएको छ । योसँगै बार्साले सबै प्रतियोगितामा लगातार तीनवटा हारको श्रृंखलामा पूर्ण विराम लगाएको छ ।खेलको १६ औँ मिनेटमा फेरान जुट्ग्लाले बार्सालाई अग्रता दिलाएका थिए । लगत्तै १७ वर्षीय गाबीले ला लिगामा आफ्नो पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा टेटे मारेन्टे र पेरे मिलाले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यमा गोन्जालेजले गोल गर्दै बार्साल

भिल्लारियालविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जीत

खेलको अन्त्यतिर गोल गर्दै बार्सिलोनाले भिल्लारियाललाई ३–१ गोलअन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।फ्रयांकी डि योङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । तर, ७६ औँ मिनेटमा सामुएल चुकवेजेले भिल्लारियालका लागि बराबरी गोल फकाए । बराबरीतर्फ खेल अघि बढिरहँदा मेम्फिस डिपायले ८८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा फिलिपे काउटिन्होले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई जीत दिलाए ।जीतपछि बार्सिलोना १४ अङ्

एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत

किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन् ।दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले

इन्टर र युभेन्टसको संघर्षपूर्ण जीत

साबिक विजेता इन्टर मिलानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सासुलोमाथि २–१ को जीत हासिल गरेको छ । जीतसँगै इन्टर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । डोमेनिको बेरार्डीले पहिलो हाफमा पेनाल्टीमार्फत सासुलोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एडिन जेकोले बराबरी गोल फर्काए । योसँगै इन्टरका लागि पहिलो सात खेलमा ६ गोल गर्ने रोनाल्डोपछि पहिलो खेलाडी बनेका छन् । ७८ औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै इन्टरको पुनरागमन पुरा गरे ।उता, टुरिन डर्बीमा युभेन्

पपुवान्युगिनीमाथि नेपालको संघर्षपूर्ण जीत

नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो । शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।तर, मध्यक्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोहित पौडेलले सर

टोरेसको ह्याट्रिकमा सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जीत निकालेको छ । शुक्रवार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजीत गरेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जीत निकालेको हो । जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ । यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ । न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

पाकिस्तानको अफगानिस्तानमाथि संघर्षपूर्ण जीत

पाकिस्तान र अफगानिस्तानबिच भएको खेलमा पाकिस्तानले संघर्षपूर्ण जित हासिल गरेको छ। पाकिस्तानले जीतका लागि अन्तिम ओभरसम्म कुर्नुपर्यो।