बार्साको संघर्षपूर्ण जीत, एथ्लेटिको पराजित

सब्सिटिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गर्दा बार्सिलोनाले इल्चेमाथि ३-२ को संघर्षपूर्ण जीत हासिल गर्न सफल भएको छ । योसँगै बार्साले सबै प्रतियोगितामा लगातार तीनवटा हारको श्रृंखलामा पूर्ण विराम लगाएको छ ।खेलको १६ औँ मिनेटमा फेरान जुट्ग्लाले बार्सालाई अग्रता दिलाएका थिए । लगत्तै १७ वर्षीय गाबीले ला लिगामा आफ्नो पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा टेटे मारेन्टे र पेरे मिलाले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यमा गोन्जालेजले गोल गर्दै बार्साल

सम्बन्धित सामग्री

पार्मामाथि इन्टरको संघर्षपूर्ण जीत

मिलान । साबिक विजेता इन्टर मिलानले संघर्षपूर्ण खेलमा पार्मालाई पराजित गरेको छ । कोप्पा इटालियाको अन्तिम १६ को खेलमा इन्टर २–१ गोलले विजयी भएको हो । ४४ वर्षीय लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले सिरिए बी

फुलह्याममाथि सिटीको संघर्षपूर्ण जित

काठमाडाैँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फुलह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ। सिटीले शनिबार राति भएको खेलमा फुलह्मलाई २-१ ले पराजित गर्दै पुन शीर्ष स्थानमा उक्लियो। घरेलु मैदानमा १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको थियो। खेलमा १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता […]

लिभरपुरको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार मध्यरात भएको खेलमा लिभरपुलले संघर्षपूर्ण जित निकाल्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ । लिभरपुलले आफ्नै गृहमैदानमा भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गर्यो ।...

लिभरपुलले जित निकाल्दा टोटनह्याम र एट्लेटिको म्याड्रिड पराजित

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित निकाल्दा टोटेनह्याम दोस्रो खेलमा पराजित भएको छ। त्यस्तै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पनि दोस्रो खेलमा पराजित भयो। समूहको आफ्नो पहिलो खेलमा नापोलीसँग पराजित भएको लिभरपुलले दोस्रो खेलमा आयक्सलाई २–१ ले हराउँदै समूह ‘ए’ मा तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लियो।लिभरपुलको घरेलु मैदानमा भएको संघर्षपूर्ण खेलमा मोहम्मद सालह र जोएल माटिप्सले गोल गरेका थिए। सलाहले डियोगो जोताको पासलाई सदुपयोग गर्दै १७ औँ मिनेटमा नै ट

युनाइटेडको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित हासिल गरेको छ। प्रतियोगिताको चौथो खेलमा साउथहेम्टनलाई १-० ले पराजित गर्दै युनाइटेड ६ अंक बनाउन सफल भयो।पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको युनाइटेड दोस्रो हाफमा अग्रता बनाउन सफल भएको थियो। डियोगो डलोटको सानदार पासलाई ब्रुनो फर्नान्डेसले ५५ औँ मिनेटमा गोल गरेका थिए।शनिबार पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेका प्रशिक्षक टेन हेगले दोस्रो हाफमा भने उनलाई मैदानमा छिराएका थिए।साउथहेम्टनले भने घरेलु मैदा

चेल्सीको संघर्षपूर्ण जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० ले पराजित गरेको हो । एभर्टनको मैदानमा भएको खेलमा चेल्सीका लागि जोर्गिन्होले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गरेका थिए । जितसँगै चेल्सीले पहिलो खेलमा महत्वपूर्ण ३ […]

बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई १–० ले पराजित गरेको हो । बार्सिलोनाका लागि ७२ औँ मिनेटमा पेद्रीले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २९ खेलबाट ५७ अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिडको ३० खेलबाट […]

लिभरपुलको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानमा लिभरपुलले संघर्षपूर्ण जित हाँसिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो। लिभरपुलको जितमा २७ औँ मिनेटमा साडिओ मानेले गरेको गोल नै निर्णायक बन्यो। जितपछि दोस्रो स्थानको लिभरपुलको २७ खेलबाट ६३ अंक भएको छ । उ शीर्ष […]

दश खेलाडीमा सीमित एट्लान्टामाथि रियल मड्रिडको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटलियन क्लब एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ। राउण्ड अफ १६ मा यी टोलीबीचको पहिलो लेगमा घरेलु टोली एटलान्टला रियल मड्रिडसँग १-० ले पराजित भएको हो। खेलको पहिलो हाफमा एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलेर रेड कार्ड खाँदै बाहिरएका थिए। १७ औं…