साफमा पहिलोपटक फाइनलमा पुगेको नेपालको उपाधि जित्ने सपना भारतबाट चकनाचुर

साफमा फाइनल खेल्नु र पहिलो हाफमा रोक्नसक्नुलाई नेपाली टिमको उपलब्धी मानिएको छ । साफ च्याम्पियनशिप फुटबलमा पहिलो पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको छ । खेल सुरु हुनुभन्दा अगाडि नै नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाई […]

सम्बन्धित सामग्री

अभिनाशको त्यो १८औँ ओभर जसले नेपालको उपाधि सपना चकनाचुर पार्‍यो

दर्शकको भरपूर साथ थियो नेपाली टोलीलाई । तर, मैदानमा नेपालले बाजी मार्न सकेन र उपाधिविहीन बन्न पुग्यो ।

के पीएसजीका समर्थकहरूले मेस्सीलाई स्वागत गर्लान् ?

फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनका म्यानेजर क्रिस्टोफर गाल्टियरले विश्वकप विजेता खेलाडी लियोनेल मेस्सी पिएसजी फर्किँदा समर्थकहरूले उनलाई स्वागत गर्ने  विश्वास व्यक्त गरेका छन् ।  हालै सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनी कप्तानले दुई गोल

विश्वकप जित्ने भारतको सपना चकनाचुर

काठमाडौँ – अष्ट्रेलिया विश्वकप क्रिकेटमा बंगलादेशका कप्तान शकिब अल हसनले भनेका थिए, ‘हामी यहाँ विश्वकप खेल्न आएका हौँ। भारतले जसरी उपाधि नै जित्छौँ भनेर आएका होइनौँ।’ उनको यो सनसनी बयान सामाजिक सञ्जालमा भाइरल भएको थियो। भारतसँग खेल्नुअघि उनले भनेको कुरा कति धेरै चर्चा र बहसको विषय थियो भन्ने कुरा भारतले ‘वार्म अप म्याच’मा अष्ट्रेलियालाई हराएरै […]

टोकियो ओलम्पिकः जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना चकनाचुर

एजेन्सी। शीर्ष वरीयताका नोभाक जाकोभिच पुरुष टेनिसको सेमिफाइनलमा जर्मनीका एलेक्जेन्डर जेरेभसँग ६-१, ३-६, १-६ ले हारे। यससँगै उनको गोल्डेन स्लाम जित्ने लक्ष्य समाप्त भएको छ। एकै वर्ष चार ग्राण्डस्लाम र ओलम्पिकमा स्वर्ण पदक जित्नुलाई टेनिसमा गोल्डेन स्लाम भनिन्छ। अहिलेसम्म कुनै पनि पुरुष खेलाडीले यो सफलता हासिल गरेका छैनन्। जोकोभिचले विम्बल्डन, अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

इङ्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर, इटाली बन्यो च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको

चार उपाधि जित्ने सिटीको सपना चकनाचुर

एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो ।यो हप्ता सिटी र चेल्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । तर, पेपको टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । प्रिमियर लिग उपाधिनजिक रहेको सिटीले अप्रिल २५ मा टोटनह्यामविरुद्ध लिग कपको उपाधिका लागि भिड्दैछ ।तर, हाकिम जियेचले टिमो वेर्नरको पासमा खेलको निर्णायक गोल गरेपछि

'आहा रारा गोल्डकप’मा पुलिसलाई हराउँदै अफ्रिकन रुट्स फाइनलमा

पोखरा । ‘आहा रारा गोल्डकप’ प्रतियोगितामा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । पोखरा रंगशालामा जारी १९ औं संस्करणको आहा रारा कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा पुलिस क्लबलाई २–० गोलको हार चखाउँदै फाइनल प्रबेश गरेको हो । नेपाल पुलिस क्लबले सेमिफाइनलमा नै हार व्यहोरेपछि पोखरामा सातौं पटक उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले पोखरा रंगशालामा क्याराभान कपदेखि आहा रारा गोल्डकप सम्म ६ पटक उपाधि हात पारिसकेको छ । पोखरामै

घमण्डले हरायो भारतलाई, विश्वकप जित्ने सपना चकनाचुर

आफनै घमण्डका कारण विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ । लिग चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत न्युजिल्याण्डसंगको सेमिफाइनल खेलमा भने १८ रनले पराजित हुँदै ...

एसिया कपको उपाधि जित्ने भारतको सपना चकनाचुर पार्न सक्ने पाकिस्तानी ६ खेलाडी

भारतीय क्रिकेट टोलीको इंग्ल्याण्ड भ्रमण नमिठो सम्झनाका रुपमा समाप्त भएको छ । इंग्ल्याण्ड भ्रमणमा सफलता हासिल गर्न नसकेको भारतीय टिम अब एसिया कपको उपाधि चुम्ने लक्ष्यसहित दुबई पुगिसकेको छ ।  यो प्रतिष्ठित प्रतियोगिताको लागि नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ । कोहलीको अनुपस्थितिमा भारतीय टिमको कमाण्ड रोहित शर्माल...