साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्ससँग ३-० ले पराजित :: Pahilopost.com

काठमाडौँ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपाधि जित्ने नेपालको सपना माल्दिभ्सले चकनाचुर पारिदिएको छ। समूह चरणमा उत्कृष्ट पुनरागमन गरेको नेपाल बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा माल्दिभ्स सामु निरिह बन्यो। वर्षा र थण्डर स्ट्रोमले प्रभावित बनेको खेलमा नेपाल ३-० को लजजासपद हारसहित सेमिफाइनलबाटै बाहिरिएको हो। पाँच पटक

सम्बन्धित सामग्री

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै - १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

काठमाडौं । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि […] The post साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यू–१७ पुरुष साफ च्याम्पियनसिप, नेपालको लक्ष्य उपाधि

पुरुष यू–१५ साफ च्याम्पियनसिप फाइनलमा तीनपटक भारतसँग पराजित हुँदै नेपाल उपाधिविहीन भएको इतिहास छ । फेरि, एकपटक उही भारतसँग नेपालले प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोमा जारी यू–१७ पुरुष साफ च्याम्पियनसिपमा नेपाल...

छैटौँ महिला साफ च्याम्पियनसिप : समूह विजेतासँगै नेपाल सेमिफाइनलमा

नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । डेंगुले सुरुका ११ मध्ये दुई मुख्य खेलाडी बाहिर रहँदा पनि नेपालले...

साफ च्याम्पियनसिप : फाइनलको होडमा चार देश

काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा फाइनलमा पुग्ने सम्भावना चारवटै देशको यथावत छ। नेपाल र बंगलादेशसँगै आयोजक माल्दिभ्स, सात पटकको च्याम्पियन भारतको पनि सम्भावना उत्तिकै छ।बलियो सम्भावना बनाएको नेपालका लागि आइतबारको नतिजाले अन्य देशको सम्भावनालाई पनि उजागर गरेको छ। चारवटै खेल खेलिसकेको श्रीलंका भने भारतसँगको खेलमा बराबरी खेले पनि अन्य खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।आइतबार नेपाल भारतसँग तथा श्रीलंका माल्दिभ्ससँग समान १–० गोल अन्तरले पराजित भएका छन्।

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको आज भएको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो। पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास…

नेपाल भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १–० ले पराजित हुन पुगेको थियो । खेलको सुरुवातदेखि नै नेपालले भारतलाई बल पोसेसनमा कुनै दबाब दिएन । आक्रमणलाई निस्तेज पार्न नै व्यस्त देखिएको नेपाली रणनीति खेलको अन्त्यसम्म पनि कायम रहेको […]

साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं, असोज १९ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन […]