एसिया कपको उपाधि जित्ने भारतको सपना चकनाचुर पार्न सक्ने पाकिस्तानी ६ खेलाडी

भारतीय क्रिकेट टोलीको इंग्ल्याण्ड भ्रमण नमिठो सम्झनाका रुपमा समाप्त भएको छ । इंग्ल्याण्ड भ्रमणमा सफलता हासिल गर्न नसकेको भारतीय टिम अब एसिया कपको उपाधि चुम्ने लक्ष्यसहित दुबई पुगिसकेको छ ।  यो प्रतिष्ठित प्रतियोगिताको लागि नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ । कोहलीको अनुपस्थितिमा भारतीय टिमको कमाण्ड रोहित शर्माल...