पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपाल एपिएफ क्लबले जितेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर ४-४ को बराबरीमा पुग्दा सडन डेथमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक […]