पुरुष बास्केटबलमा गण्डकी र एपीएफलाई स्वर्ण

३ कात्तिक,  पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको फाइभ अन फाइभ तर्फ विभागीय टोली एपीएफले स्वर्ण जितेको हो भने थ्री अन थ्री तर्फ आयोजक गण्डकी प्रदेशले । फाइभ अन फाइभतर्फ भएको फाइनलमा एपीएफले आयोजक गण्डकीलाई ८१-७९ स्कोरले हरायो र […]

सम्बन्धित सामग्री

पुलिसलाई हराउँदै गण्डकी प्रदेशले जित्यो राष्ट्रिय पुरुष भलिबलको उपाधि

पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो । …

पुरुष बास्केटबलको थ्री अन थ्रीमा गण्डकी च्याम्पियन

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको पुरुष बास्केटबलको थ्री अन थ्रीतर्फ आयोजक गण्डकी प्रदेश च्याम्पियन बनेको छ । आज (बिहीबार) बिहान पोखरामा भएको खेलमा एपीएफलाई २१-१६ स्कोरले पराजित गर्दै गण्डकीले स्वर्ण जितेको हो । थ्री अन थ्रीमामा आर्मीले कांस्य पदक जितेको छ । आर्मीले बागमतीलाई हराएको थियो ।

तीन विभागसँगै गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई […]

पुरुष फुटबलमा गण्डकी र एपिएफको जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लबले जित हासिल गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको खेलमा प्रदेश १ लाई २–० ले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफमा गरेको थियो । […]

गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ । चन्द्र थापाको सर्वाधिक १८ गोलको प्रेरणामा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले हराउँदै फाइनल पुगेको हो । गण्डकीले स्वर्ण पदक भिडन्तका लागि शनिवार विभागीय टोली आर्मीको चुनौती सामना गर्नेछ । शुक्रवारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई ज

नवौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा गण्डकी समूह विजेता

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ। पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो। पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ...

पुरुष भलिबल गण्डकी समूह ‘डी’को विजेता

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल समूह विजेता बनेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए । गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो […]

एनभिए र नवौंको लागि गण्डकी प्रदेशको पुरुष भलिबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगसँगै पोखरामा अर्काे महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले १२ खेलाडी र ३ अफिसियलसहितको १५ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकीको कप्तानी हरि प्रसाद […]

सुदूरपश्चिम, गण्डकी र लुम्बिनीको जित

विराटनगर (हाम्रो खेलकुद) – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा बिहबिार विजयी भएका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० ले पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २ गोल र रोहन लामाले १ […]

यु–१९ पुरुष राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशसँग प्रदेश-१ पराजित

काठमाडौँ- यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. १ पराजित भएको छ । गण्डकी प्रदेशले प्रदेश १ लाई १ विकेटले पराजित गरेको छ । जितसँगै गण्डकी प्रदेशले फाइनलको सम्भावना पनि कायमै राखेको छ । गण्डकी ६ मध्ये ३ खेल जित्दै ६ अंकसहित तालिकको तेस्रो स्थानमा उक्लिएको छ । ६ मध्ये ५ खेल जित्दै फाइनल प्रवेश […]