पुरुष चार सय मिटर हर्डल्समा रामप्रसादलाई स्वर्ण

त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् ।