पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफले स्वर्ण पदक जितेको छ ।  पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेकाे हाे । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ काे सेटमा हराएकाे हाे । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएकाे थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । ...

सम्बन्धित सामग्री

स्वर्ण पदकको लक्ष्य लिएर नै अभ्यास गरिरहेका छाैँ: प्रशिक्षक भट्ट

काठमाडाैँ- नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदैछ। बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपलाई अहिले युवा टोलीले तयारीलाई तीव्रता दिइरहेको छ। चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहेका छन्। पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य […]

भलिबलमा आर्मी एपिएफसँग स्तब्ध

पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले स्वर्ण जितेको छ । एपिएफले फाइनलमा आर्मीलाई ३–० को

पुरुष भलिबल: एपिएफ र आर्मी स्वर्ण पदकका लागि भिड्ने

घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।यसअघि […]

पुरुष भलिबल : एपीएफलाई स्वर्ण

काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ।पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई हराउँदै बिहीवार स्वर्ण पदक जितेको हो। पराजित आर्मीले रजत पदकमा चित्त बुझायो।प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो। एपिएफले पहिलो सेट २५–२१

राष्ट्रिय खेलकुदका झलक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा मंगलबार पुरुष भलिबल, पौडी, म्याराथन, लङजम्पलगायत खेल भएका छन् । पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् । मंगलबार नै आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले तीन स्वर्ण हात पार्दै सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् । शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् ।

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जित्यो

काठमाडौं : सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ।बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो। योसँगै नेपालले लगातार दुई पटक स्वर्ण पदक जितेको छ।पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो। यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट