यू–१९ क्रिकेट प्रतियोगिता: पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र […]

सम्बन्धित सामग्री

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता बुधबारदेखि

बलियो नेपाल न्युट्रिसन इनिसियटिभको आयोजनामा बुधबारदेखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदैछ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट एकेडेमीले खेल्ने छन् । प्रतियोगिता चैत २७ सम्म हुनेछ ।

भोलिदेखि देवदहमा खडगप्रसाद गौचन स्मृति यू-१९ क्रिकेट प्रतियोगिता हुने

पूर्वक्रिकेटर शक्ति गौचनका स्वर्गीय बुबा खडगप्रसाद गौचनको स्मृतिमा पाँचौं यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी गौचनले जानकारी दिए ।

वाइवाइ यू–१९ क्रिकेट आजदेखि

वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ । पहिलो दिन वाग्मती र गण्डकी प्रदेशबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतिस्पर्धा हुनेछ । सबै सात प्रदेशले एकअर्काको सामना गरेपछि शीर्ष दुई टोलीले मंसिर १९ मा फाइनल खेल्नेछन् ।

वाइवाइ यू–१९ क्रिकेट अर्को साता

वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि हुने भएको छ । सबै सात प्रदेशले सहभागिता जनाउने प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

एलपीएल–६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ ।  लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । सत्यवतीका लागि सन्दीप खत्र

छैटौं एलपीएल माघमा

विद्यालयस्तरको यू–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) माघ २२ देखि धनगढीमा हुने भएको छ ।

पोखरामा सोमबारदेखि यू–१९ क्रिकेट क्याम्प

नेपाल क्रिकेट संघ(क्यान)ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ। घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानमा खेलाउने गरि मैदानको मर्मत शुरु गरिएको छ।

पोखरामा सोमबारदेखि यू–१९ क्रिकेट क्याम्प

नेपाल क्रिकेट संघ(क्यान)ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ। घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानमा खेलाउने गरि मैदानको मर्मत शुरु गरिएको छ।

एसीसी यू–१९ क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – बंगलादेशमा हुने एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनौट समितिले मोहमद आशिफ शेखकोक कप्तानीमा यू १९ टोलीको घोषणा गरिएको हो । कमलसिंह ऐरी उपकप्तान रहेको टोलीमा रोहितकुमार पौडेल, रवी स...

दीपेन्द्रको कप्तानीमा यू-१९ क्रिकेट टोलीको घोषणा

एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् ।