बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता बुधबारदेखि

बलियो नेपाल न्युट्रिसन इनिसियटिभको आयोजनामा बुधबारदेखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदैछ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट एकेडेमीले खेल्ने छन् । प्रतियोगिता चैत २७ सम्म हुनेछ ।

सम्बन्धित सामग्री

बलियो नेपाल कपमा कर्णाली र पोखरा विजयी – देशसञ्चार

पोखरा- पोखरामा सुरु भएको बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन्। पोखरा

बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]