छैटौं एलपीएल माघमा

विद्यालयस्तरको यू–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) माघ २२ देखि धनगढीमा हुने भएको छ ।

सम्बन्धित सामग्री

सत्यवतीले जित्यो एलपीएल

सत्यवती एकेडेमी अत्तरियाले विद्याभूषण पब्लिक स्कुल गेटालाई १ सय ६१ रनले पराजित गर्दै छैटौं धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग क्रिकेट जितेको छ । पहिलोपल्ट च्याम्पियन सत्यवतीले एक लाख ५० हजार र विद्याभूषणले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।