धनगढीका २३ प्रदर्शनकारी मुक्त

धनगढी : ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी छुटेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले नियन्त्रणमा लिइएका विद्यार्थी तथा आफन्तलाई छाडिएको जानकारी दिए। उनले भोलिदेखि आन्दोलन तथा प्रर्दशन नगर्ने शर्तमा उनीहरूलाई छाडिएको बताए। चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनका क्रममा आज प्रहरीले स्थानीय र विद्यार्थी गरेर २३ जनालाई समातेको थियो।ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका

सम्बन्धित सामग्री

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन्। झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन्। नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न […]

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् । कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ । राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहर...

सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

कोलम्बो- श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् । यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबिच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक सङ्कटबिच राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएका छन् । यसै साता राष्ट्रपति गोटाबाट राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी उनको निवासमा […]

प्रदर्शनकारी छिरेपछि श्रीलंकाली राष्ट्रपति निवासबाट बाहिरिए

हजारौं आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन्। शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेका डेलि मिरर दैनिकले जनाएको छ। राष्ट्रपति निवासको...

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।...

एमसीसीको विरोध- प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा ठेलमठेल [तस्वीरहरू]

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडपको स्थिति बनेको छ ।  निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो ।  एमसीसीका विरुद्ध केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् ।  शुक्रवार साना कम्युनिस्ट पार्टी र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप [तस्वीरहरू]

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।  प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका थिए ।  बुधवार एमसीसीको विरोधमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), वाईसीएल, राप्रपा, शाही शक्ति पार्टीलगायतले प्रदर्शन गरेका हुन् ।

संसद घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप

एमसिसीको विरोधमा संसद घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कमद हुने भन्दै नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल र विद्यार्थी संगठन...

एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित)

काठमाडौं–एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ । एमसीसीको बिरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको बिरोधमा […]

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।