एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित)

काठमाडौं–एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ । एमसीसीको बिरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको बिरोधमा […]