एमसीसीको विरोध- प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा ठेलमठेल [तस्वीरहरू]

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडपको स्थिति बनेको छ ।  निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो ।  एमसीसीका विरुद्ध केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् ।  शुक्रवार साना कम्युनिस्ट पार्टी र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

सम्बन्धित सामग्री

एमसीसीको विरोध उत्रिए बानेश्वर क्षेत्रमा प्रदर्शनकारी

काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् । उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बत...

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोध गर्न पुगेका पाँच दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ

काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीसँगको झडपमा घाइते भएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र निरन तुलाधरलाई वीर अस्पतालमा लगिएको छ। प्रहरीले पीवीएम दिनेश शर्मा सागर, फुर्नाम्गेल मोक्तान, अखिल…

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।