सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

कोलम्बो- श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् । यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबिच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक सङ्कटबिच राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएका छन् । यसै साता राष्ट्रपति गोटाबाट राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी उनको निवासमा […]

सम्बन्धित सामग्री

विद्या भट्टराईले पनि दिइन् उपसभामुख पदमा उम्मेदवारी

काठमाडौं।नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।वाइसीएलले गभर्नरविरूद्ध अख्तियारमा उजुरी दर्ता गरेको छ।सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु हुन पुगेको छ।विराटनगरको तीनपैनीमा रहेकोे नाङ्लो रेष्टुरेन्टमा आगलागी,थप विवरण आउँन बाँकी र सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार भएका छन्।

सरकारी भवन छाड्ने भए श्रीलंकाली प्रदर्शनकारीले

कोलम्बो-श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् । यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् ।&n...