काठमाडौं–८ मा घण्टी र लौरोको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं–८ को पछिल्लो मतगणना अनुसार ठुला दलहरुलाई पछि पार्दै नयाँ दलहरुले अग्रता लिइरहेका छन् । हालसम्म २ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६०७ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै लौरो अभियानका सुमन सायमीले ५९१ मतसहित दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपाका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३०४ र नेकपा […]

सम्बन्धित सामग्री

‘घण्टी र लौरो मिलेर जान सकेको भए २० देखि २२ सीट जित्थ्यौं’ (भिडिओ)

अहिले नै घण्टीसँग एकता गरेर गइहाल्ने भन्ने छैन । हामी निर्माणकै चरणमा छौं । संगठन बनाउने, हाम्रा विचार जनतामाझ लैजाने । जनताको समस्या घच्घच्याइरहन एजेण्टको रूपमा काम गर्छौं । र तल्लो तहसम्म सम्भावना बोकेका साथीहरूलाई स्थापित गर्न आगामी ५ वर्षपछि वैकल्पिक शक्ति बनाउने तयारीमा लाग्छौं ।

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, साढे २८ सय मतगणना हुन बाँकी

काठमाडौं । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएकाे छ । घण्टी चुनाव चिन्हबाट निर्वाचन लडेका श्रेष्ठ २९६५ मतगणना हुन बाँकी छँदै विजयी भएका हुन् । उनले ९ हजार ५४० मत ल्याएका छन् । लौरो चुनाव चिन्हबाट निर्वाचन लडेका सुमन सायमीले ५ हजार ७८३ मत, नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत, एमालेका शिवसुन्दर राज […]

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]

विकल्प खोज्ने मतदाता घण्टी र लौरोमा बाँडिदा एमालेलाई सहज

५ मंसिर, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ लाई यसपटक करिब आश मारिसकेको थियो । कारण थियो, अघिल्लो पटक पार्टीबाट विजयी भएका सांसद कृष्णलाल महर्जन एकीकृत समाजवादीमा लाग्नु र उनी सत्ता गठबन्धनका तर्फबाट अहिले पुनः उम्मेदवार बन्नु । त्यसका साथै घण्टी र लौरो चुनाव चिह्न भएका नयाँ राजनीतिक दलले नयाँ मतदाताको मत खाँदा यो क्षेत्र जित्न […]

काठमाडौं ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठ ६०७ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएर दोस्रोमा छन्।

काठमाडौं ७ मा घण्टी अगाडि, मानुषी चौथो

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) […]

पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?

अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् ।

रवि दाइ ! घण्टीको समर्थन गर्नलाई लौरोको विरोध गर्नैपर्ने हो र ?

अब पुराना दल र तिनका नेताभन्दा खराब अनि घाँडो भकै हो त घण्टीको लागि लौरो ? हामीले कहिले पनि घण्टी र घण्टीको नेतृत्वको विरोध गरेका छैनौं किनकी नयाँ तथा वैकल्पिक शक्तिहरू एकअर्कोमा भिड्नु हुन्न आरोप-प्रत्यारोपमा उत्रिन हुन्न भन्नेमा हामी सचेत छौं र यो हाम्रो संस्कार पनि हैन । यसपटक हामी सबै स्वतन्त्र र वैकल्पिक शक्ति […]