सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २४ कात्तिकमा बसेको बैठकले आचार्यलाई सो पदमा नियुक्त गरेको हो ।
२५ कात्तिक, काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सांसदहरूको स्वकीय सचिव सुविधा कटौतीको प्रश्नबाट पन्छिन खोजेका छन् ।
मंगलबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनलाई यसबारे प्रश्न गरिएको थियो। जवाफमा उनले कानुनमा विपरीत नियुक्त …