पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?

अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् ।

सम्बन्धित सामग्री

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन […]

मनोज पण्डितको चुनाव चिह्न डोजर

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितले चुनाव चिह्न डोजर पाएका छन् । उम्मेदवारहरू चुनाव चिह्न बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले पण्डितलाई डोजर चिह्न दिएको हो । पण्डितले उम्मेदवारी दिएको काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली […]

युग पाठकले पाए पुतली चुनाव चिह्न

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाठकले पुतली चुनाव चिह्न पाएका हुन् । निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र […]

प्रभु साहले पाए चापाकल चुनाव चिह्न

२६ असोज, काठमाडौं । रौतहट-३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न

बुटवल- नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिने कार्यक्रम अनुसार भुसाललाई त्रिभुज चिह्न दिएको हो । भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् । एमालेले टिकट नदिएपछि भुसालले रूपन्देही […]

घनश्याम भूसालले पाए त्रिभुज चुनाव चिह्न

२६ असोज, काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह

व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

१७ वैशाख, तनहुँ । व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो । नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी […]