काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, साढे २८ सय मतगणना हुन बाँकी

काठमाडौं । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएकाे छ । घण्टी चुनाव चिन्हबाट निर्वाचन लडेका श्रेष्ठ २९६५ मतगणना हुन बाँकी छँदै विजयी भएका हुन् । उनले ९ हजार ५४० मत ल्याएका छन् । लौरो चुनाव चिन्हबाट निर्वाचन लडेका सुमन सायमीले ५ हजार ७८३ मत, नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत, एमालेका शिवसुन्दर राज […]