बुटवलमा आज एमालेको शक्ति प्रदर्शन, केपी ओलीले सम्बोधन गर्ने

बुटवल । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।  चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका छन् । बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना...