भारतबाट नेपाल फर्किने अधिकांश संक्रमित

पश्चिमी सीमा  नाका  झुलाघाट  नाकाबाट स्वदेश फर्किने  अधिकांशमा कोरोना  पुष्टि  हुन  थालेको  छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने सुदूरपश्चिमका   बैतडी,   बझाङ, बाजुरालगायतका जिल्लाका संक्रमितलाई  स्वास्थ्य  कार्यालय बैतडीको   एम्बुलेन्सले   ओसार्नुपर्ने बाध्यता सिर्जना भएको छ।  “सीमा नाकामा होल्डिङ सेन्टर नहुँदा संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने  ?  स्थानीय  तहका  एम्बुलेन्स लिन आउँदैनन्”, स्वास्थ्य...

सम्बन्धित सामग्री

हार्दिक मुम्बई इन्डियन्स फर्किने

एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् । खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको […] The post हार्दिक मुम्बई इन्डियन्स फर्किने first appeared on हाम्रो खेलकुद.

नवाज सरिफलाई  राजनीतिमा फर्किने बाटो खुल्यो

पाकिस्तानको राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्किने बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्‍याउन सकिन्छ भन्ने विषयमा पारित कानुनले सरिफको राजनीतिक...

अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लब विहीन छन् ।स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन् ।उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् ।त्यसअघि उनी बार्सिलोना र

'खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरिया'

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका

खाडीबाट फर्किने अधिकांश कामदार सुनका भरिया !

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भ...

नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा स्वदेश फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट स्वदेश बस (सडकमार्ग) मार्फत फर्किने भएका छन् । कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली महिला क्रिकेट टोली बसमा स्वदेश फर्किने तयारी भई रहेको छ । महिला टोली आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ […]

‘चाडैँ अफगानिस्तान फर्किने छु’

एजेन्सी, ३ भदौ । तालिवानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका राष्ट्रपति अश्रफ गनी चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका छन् । उनले बुधबार फेजबुक पेजमार्फत चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका हुन् । उनले फेसबुक पेजमार्फत बोलेको भाषालाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘ म अहिले युएईमा छु । म काबुल छाड्न बाध्य […]

माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । […]

नेता नेपालसहित नेताहरु एमालेमै फर्किने

काठमाडौं / नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने निर्णय गरेको छन् । नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको हाे । सोमबार बसेको स्थायी कमिटी बैठकले र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बताइएकाे छ । The post नेता नेपालसहित नेताहरु एमालेमै फर्किने appeared first on Purbeli News.