हार्दिक मुम्बई इन्डियन्स फर्किने

एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् । खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको […] The post हार्दिक मुम्बई इन्डियन्स फर्किने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आइपिएल–२०२४ : एकै खेलमा धेरै रेकर्ड

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आठौँ खेल रेकर्ड नै रेकर्डले भरिएको छ । पाँचपटकको विजेता मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेलमा धेरै रेकर्ड बने । हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरे पनि...

चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...

मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्‍यो।

आईपीएल जितेका टोलीहरू

५ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको […]

मुम्बईसँग खेल्दै हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । पाँच पटकको च्याम्पियन मुम्बई प्लेअफ दौडबाट बाहिरी सकेको छ । मुम्बईलाई यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।हैदराबाद १४ अंकका […]

आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीचको खेल पुणेमा हुनेछ । लगातार ४ खेलमा हार व्यहोरेको मुम्बई पहिलो जितको खोजीमा रहने छ । अहिलेसम्म मुम्बई अंक विहीन रहँदै पुछारमा रहेको छ । यस सिजनमा जित बिहीन […]

आइपिएल : साबिक विजेता मुम्बई प्ले–अफमा पुग्न सकेन

साबिक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले–अफमा पुग्न सकेन । शुक्रबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरे पनि प्ले–अफमा स्थान बनाउन नसकेको हो । मुम्बईले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १९३ रन मात्रै बनाउन सक्यो । उसका लागि मनिष पाण्डेयले नटआउट ६९ रन बनाए […]

आइपिएल : राजस्थानमाथि मुम्बईको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । शारजहाँमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । ९१ रनको सामान्य लक्ष्य मुम्बईले ८ ओभर दुई बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि इशान किशनले नटआउट ५० तथा रोहित शर्माले २२ रन बनाए […]

अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् । परिणामस्वरुप मुम्बईले औसत योगफलमै चित्त बुझाउनु प¥यो ।मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान

मुम्बई इन्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा

मुम्बई इन्डियन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नइमा बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।