माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । […]

सम्बन्धित सामग्री

कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।

म सबैको नेता हुँ : लेखराज भट्ट

मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन् ।  उनै भट्टसँग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानीको सम्पादित अंश–चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो

लेखराज नहुँदा हामी झन् बलियो भएका छौँ : खगराज भट्ट

कुनैबेला सुदूरपश्चिम प्रदेशमा माओवादी भनेकै लेखराज भट्ट र लेखराज भनेकै माओवादीजस्तै थियो । एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि लेखराज भट्ट एमालेतिर लागे । त्यसपछि माओवादीमा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी लिएर खगराज भट्ट मैदानमा उत्रिए ।२०७४ सालको चुनावमा माओवादीले सुदूरपश्चिमका १० स्थानीय तह जितेको थियो । तर खगराज नेतृत्वमा आएपछि सुदूरपश्चिममा माओवादीले १४ स्थानीय तह जितेको छ । लेखराज नेतृत्वमा हुनुभन्दा आफू नेतृत्वमा आएपछि पार्टी संगठन बलियो भएको खग

एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न पुगे पूर्वमाओवादी नेता लेखराज भट्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गर्न पूर्व माओवादी नेता लेखराज भट्ट पार्क सफारी रिसोर्टमा पुगेका छन् । एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्ण

‘सुदूरपश्चिम प्रदेशको ईन्चार्ज म नै हुँ’ : लेखराज भट्ट

काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको बताएका छन् । आज दश बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफू नै सुदुरपश्चिम प्रदेशको ईन्चार्ज भएको बताएका हुन् । उनले दश बुँदे सहमतिलाई कार्यान्व्यन गर्ने सवालमा आज गम्भीर छलफल भएको जनाए […]

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट

कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउनुभयो । अध्यक्ष ओलीले स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई […]

सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट

नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन्।

एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट

नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन। मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै सुप...

एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् । लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका […] The post एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.