जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका छन्।साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो