ओली-प्रचण्डको वार्ता सकियो, संयोजन समितिको बैठकमा ठोस निर्णय लिइने

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले भेटवार्ता भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा आइतबार हुने पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल भएको थियो। शनिबार ओली र दाहालबीचको छलफलको आधारमा आइतबार बस्ने एकता संयोजन समित...

सम्बन्धित सामग्री

बाबुरामसँग पार्टी एकता गर्न प्रचण्ड तयार, आफ्नै नेतृत्वमा बनाए एकता संयोजन समिति

'अध्यक्ष प्रचण्डको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय भएको छ । अब यो समितिले वार्ता गरेर नेसपासँग पार्टी एकता गर्नेछ,’ उनले भनिन् ।

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति ग...

माओवादी–नेसपा वार्ता : पार्टी एकतामा बाबुरामलाई समेट्ने अन्तिम प्रयास

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता […]

नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति

काठमाडौं – नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो । […]

एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले […]

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। […]

वामदेवले ल्याए नेकपा पुनर्गठन प्रस्ताव

एकता संयोजन समितिले पहिले वार्ता कमिटी निर्माण गरी एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग वार्ता थाल्ने र त्यसपछि जसपा, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट तथा समाजवादी पार्टीसँग कार्यगत एकताका लागि वार्ता अगाडि...

एमाले-माओवादीको एकता संयोजन समिति बैठक बस्दै

नेकपा एमाले र माओवादी केन्द्रsJ एकता संयोजन समिति बैठक आज बस्ने भएको छ। बैठकको समय भने तय भैसकेको छैन। दुई पार्टीबीच एकता प्रक्रियामा नेतृत्व र सैद्धान्तिक विषयले दुरी पैदा गरेको थियो। शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए। वार्तापछि आज संयोजन समिति बैठक बस्ने समझदारी जुटेको…

एमाले–माओवादी संयोजन समितिको बैठक बस्दै

पार्टी एकताबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक आज बस्दैछ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ। पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल,…

ओली–दाहालबीच तीन घन्टा वान टु वान वार्ता, पर्सि एकता संयोजन समितिको बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज तीन घन्टा वार्ता भएको छ। ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि ४ बजेसम्म दुई नेताहरुबीच वार्ता भएको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए। दुई नेताहरुले शनिबार थप छलफल गरेर आइतबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका छन्। स्वास्थ्य परीक्षणका लागि…