माओवादी–नेसपा वार्ता : पार्टी एकतामा बाबुरामलाई समेट्ने अन्तिम प्रयास

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता […]

सम्बन्धित सामग्री

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता जारी

पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भइरहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो।...

ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास ने

एमाले जोगाउने अन्तिम प्रयास, सिंहदरबारमा दुवै पक्षबीच वार्ता जारी

काठमाडौं। एमाले एकता जोगाउने अन्तिम प्रयासस्वरुप फेरि दुवैपक्षले छलफल थालेका छन्। आज माधव नेपालसहितका सांसदहरु राजिनामा बोकेर सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। प्रधानमन्त्री ओलीले एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाई माधव नेपालसँग वार्ताका लागि पठाएका छन्। अहिले दुवै पक्षबीच वार्ता जारी छ। भोलि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन्।

सिंहदरबारमा ओली र नेपाल पक्षधर नेताहरूबीच वार्ता

विभाजनको संघारमा पुगेको नेकपा एमालेको एकतालाई जोगाउने अन्तिम प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफलमा भएको छ ।