ओली–दाहालबीच तीन घन्टा वान टु वान वार्ता, पर्सि एकता संयोजन समितिको बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज तीन घन्टा वार्ता भएको छ। ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि ४ बजेसम्म दुई नेताहरुबीच वार्ता भएको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए। दुई नेताहरुले शनिबार थप छलफल गरेर आइतबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका छन्। स्वास्थ्य परीक्षणका लागि…