मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। […]

सम्बन्धित सामग्री

जुटेको दुई वर्षमा फेरि फुटे मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला

१ साउन, काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् …

दुई विद्यार्थी संगठनद्वारा निर्वाचन बहिष्कार गर्न आह्वान

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छन् ।  शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णयअनुसार पार्टीहरूको आसन्न संसदीय निर्वाचनलालाई...

अखिल क्रान्तिकारीद्वारा निर्वाचन बहिष्कारसहित आन्दोलनका कार्यक्रम घाेषणा

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा पत्रका...

वैद्य र बाँस्तोलाबीच पार्टी एकता गर्ने सहमति, विप्लव एक्लिँदै

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’बीच भएको वार्तापछि पार्टी एकता गर्ने सहमति जुटेको हो ।

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं । मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ । क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो । आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय […]