फिलिपिन्समा बाढी र पहिरोमा परी ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।उनीहरूको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरू र स्थानीय वासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा कम रहेको बताइएको छ।यद्यपी यस बाढी पहिरोको कारण परी आइतबारसम्म ज्यान गुमाउनेको संख्या १७० भन्दा बढी पुगेको छ। मेगी आँधीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा वि

सम्बन्धित सामग्री

सरकारलाई बाढी, पहिरो पीडितहरूको बसोबासको व्यवस्था गर्न आग्रह

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतमा बाढी र पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनामा परेर १२ जना बेपत्ता भएका छन् । […]

बाढी-पहिरोमा परी देशभर १७ जनाको मृत्यु

काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा १७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बुधबार बिहानसम्म १७ जनाको मृत्यु भएको हो।मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार धनकुटा र हुम्लामा ६/६, पाँचथरमा तीन र इलाम दुईजनाको बाढी-पहिरोमा परी मृत्यु भएको छ। बाढीले बढी क्षति सुदूरपश्चिम प्रदेशमा गरे पनि टेलिफोन र मोबाइल फोन सेवा अवरुद्ध हुँदा यकिन विवरण प्राप्त हुन नसकेको पोखरेलले बताए। प्राप्त विवरण भन्दा पनि बढीको पहिरो र बाढिका कार

पछिल्लो दुई सातामा बाढी पहिरोमा २७ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

काठमाडौंः पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ। वर्षाको कारण विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। बाढीले जनधनको क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक जिल्ला सबै भन्दाबढी प्रभावित बनेको छ। गएको १७ दिनमा देशभर बाढी पहिरोमा परेर २७ (बिहीबार सम्म) जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १८ दिनमा…

२६ जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा

काठमाडौं। मनसुन सुरु भएपछि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका २६ वटा जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्। अविरल वर्षाको कारण बाढी पहिरोमा परी ठूलो धनजनको क्ष्ति भएको गृह मन्त्रालयले जनाएको छ। अविरल बर्षासँगै आएको पहिरो र बाढीले देशभर ४६२ वटा निजी घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ।

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ। अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्, बन्दीपुरमा पहिरोमा पुरिएको एक जनाको उद्दार गरिएको छ भने एक जना बेपत्ता रहेको र घाइतेलाई अस्पताल लगिएको छ,’ उनले भने।

वर्षासँगै आएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौँ । वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको ज्यान गएको हो। केही दिन यता बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, […]

चार दिनमा बाढी–पहिरोमा परी १४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो चार दिनमा१४ जना बेपत्ता भएको नेपाल प्रहरीले बताएको छ। बाढी–पहिरोमा परी सिन्धुपाल्चोकमा७ जना र जाजरकोटमा७ जना गरी१४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये१० जना पुरुष र ४ जना महिला छन्। वेपत्ताको खोजीकार्य जारी छ। बाढी र पहिरोमा परी सो अवधिमा ४ जनाको मृत्यु भएको छ।

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म…