देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म…

सम्बन्धित सामग्री

म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता

काठमाडौं : म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। ३१ जना बेपत्ता छन्। ७ जना घाइतेको उपचार भइरहेको छ। बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। बाटोभरी पहिरो हुँदा जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अधिकारीहरु घटनास्थल पुग्न सकेका छैनन्। बाढी र