काठमाडौं । लगातार तीन दिनदेखि स्थिर रहेको डलरको मूल्य मंगलवार भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ २४ पैसा छ भने विक्री दर १३२ रुपैयाँ ८४ पैसा छ ।
अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ११ पैसा थियो भने विक्री दर १३२ रुपैयाँ ७१ पैसा थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १३९ रुपैयाँ ६९ पैसा र विक्री दर १४० रुपैयाँ ३२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ ३५ पैसा र विक्री दर १३९ रुपैयाँ ९८ पैसा कारोबार भएको थियो ।
त्यसैगरी आज १ पाउण्ड स्टर्लिङको खरीद दर १५८ रुपैयाँ ४४ पैसा र विक्री दर १५९ रुपैयाँ १६ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीद दर १५७ रुपैयाँ ८२ पैसा र विक्री दर १५८ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
यस्तो छ अन्य बैंकमा डलरको विनिमय दर
क्र. सं.
बैंक
खरीददर
विक्रीदर
१
कुमारी बैंक लिमिटेड
१३१. ९५
१३२. ५५
२
सनराइज बैंक लिमिटेड
१३१. ६४
१३२. ९०
३
लक्ष्मी बैंक लिमिटेड
१३१. २९
१३२. ५५
४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१३१. २९
१३२. ५५
५
प्रभु बैंक लिमिटेड
१३१. २९
१३२. ५५
६
प्राइम कमर्सियल बैंक लिमिटेड
१३१. २९
१३२. ५५
७
एनएमबि बैंक
१३१. ३४
१३२. ६०
८
माछापुच्छ्रे बैंक लिमिटेड
१३१. २९
१३२. ५५
९
ग्लोबल आइएमई बैंक
१३१. ३४
१३२. ६०
१०
सानिमा बैंक लिमिटेड
१३१. ३४
१३२. ६०
११
नेपाल बैंक लिमिटेड
१३१. ६४
१३२. ९०
१२
सिद्धार्थ बैंक लिमिटेड
१३१. २९
१३२. ५५
१३
हिमालयन बैंक लिमिटेड
१३१. ९५
१३२. ५५
१४
कृषि विकास बैंक लिमिटेड
१३१. ३४
१३२. ६०
१५
नेपाल एसबिआई बैंक लिमिटेड
१३१. २९
१३२. ५५
१६
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१३१. ९०
१३२. ५५
१७
एभरेष्ट बैंक लिमिटेड
१३२
१३२. ६०
१८
नबिल बैंक लिमिटेड
१३१. ३४
१३२. ६०
१९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१३१. ३४
१३२. ६०
२०
राष्ट्रिय वाणिज्य बैंक
१३१. २९
१३२. ५५
२१
एनआईसी एशिया बैंक लिमिटेड
१३१. ९५
१३२. ५५