काठमाडौं । डलरको मूल्य आज (मंगलवार) बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउ बढेको हो ।
आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०६ पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ६६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३१ रुपैयाँ ७० पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रुपैयाँ ०५ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रुपैयाँ ६३ पैसा र विक्रीदर १४१ रुपैयाँ २६ पैसा कारोबार भएको थियो ।
त्यसैगरी आज पाउण्ड स्टर्लिङको पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८३ पैसा र विक्रीदर १५९ रुपैयाँ ५५ पैसा कायम भएको थियो ।
यस्तो छ अन्य बैंकमा डलरको विनिमयदर
क्र. सं.
बैंक
खरीददर
विक्रीदर
१
कुमारी बैंक लिमिटेड
१३१. ९०
१३२. ५०
२
सनराइज बैंक लिमिटेड
१३१. २९
१३२. ५५
३
लक्ष्मी बैंक लिमिटेड
१३१. २४
१३२. ५०
४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१३१. १९
१३२. ४५
५
प्रभु बैंक लिमिटेड
१३१. २९
१३२. ५५
६
प्राइम कमर्सियल बैंक लिमिटेड
१३१. २४
१३२. ५०
७
सिभिल बैंक लिमिटेड
१३१. २४
१३२. ५०
८
एनएमबि बैंक
१३१. २४
१३२. ५०
९
माछापुच्छ्रे बैंक लिमिटेड
१३१. २९
१३२. ५५
१०
ग्लोबल आइएमई बैंक
१३१. २४
१३२. ५०
११
सानिमा बैंक लिमिटेड
१३१. २९
१३२. ५५
१२
नेपाल बैंक लिमिटेड
१३१. २४
१३२. ५०
१३
सिद्धार्थ बैंक लिमिटेड
१३१. २४
१३२. ५०
१४
हिमालयन बैंक लिमिटेड
१३०. १०
१३०. ७०
१५
कृषि विकास बैंक लिमिटेड
१३१. २४
१३२. ५०
१६
नेपाल एसबिआई बैंक लिमिटेड
१३१. ०४
१३२. ३०
१७
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१३१. ८०
१३२. ४५
१८
एभरेष्ट बैंक लिमिटेड
१३१. ९०
१३२. ५०
१९
नबिल बैंक लिमिटेड
१३१. ०४
१३२. ३०
२०
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१३१. २४
१३२. ५०
२१
राष्ट्रिय वाणिज्य बैंक
१३१. २४
१३२. ५०
२२
एनआईसी एशिया बैंक लिमिटेड
१३१. २४
१३२. ५०