डलरको मूल्य बढ्यो, यस्तो छ अन्य बैंकमा डलरको विनिमयदर

काठमाडौं । डलरको मूल्य आज (बुधवार) बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ १७  पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ७७ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो ।   आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीददर १४० रुपैयाँ ८८ पैसा र विक्रीदर १४१ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ११ पैसा र विक्रीदर १४१ रुपैयाँ ७५ पैसा कारोबार भएको थियो । त्यसैगरी आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५९ रुपैयाँ ८६ पैसा र विक्रीदर १६० रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८५ पैसा र विक्रीदर १५९ रुपैयाँ ५८ पैसा कायम भएको थियो । यस्तो छ अन्य बैंकमा डलरको विनिमयदर     क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३२. २०  १३२. ८० २ सनराइज बैंक लिमिटेड  १३१. ५९  १३२. ८५ ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ५४  १३२. ८० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ५४  १३२. ८० ५ प्रभु बैंक लिमिटेड  १३१. ५४  १३२. ८० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ५९  १३२. ८५ ७ सिभिल बैंक लिमिटेड  १३१. ५३  १३२. ८० ८ एनएमबि बैंक  १३१. ५४  १३२. ८० ९ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ५४  १३२. ८० १० ग्लोबल आइएमई बैंक  १३१. ५४  १३२. ८० ११ सानिमा बैंक लिमिटेड  १३१. ५४  १३२. ८० १२ नेपाल बैंक लिमिटेड  १३१. ५४  १३२. ८० १३ सिद्धार्थ बैंक लिमिटेड  १३१. ५४  १३२. ८० १४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७० १५ कृषि विकास बैंक लिमिटेड  १३१. ५४  १३२. ८० १६ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ३९  १३२. ६५ १७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३२. १०  १३२. ७५ १८ एभरेष्ट बैंक लिमिटेड  १३२. २०  १३२. ८० १९ नबिल बैंक लिमिटेड  १३१. ५४  १३२. ८० २० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ५४  १३२. ८० २१ राष्ट्रिय वाणिज्य बैंक  १३१. ५४  १३२. ८० २२ एनआईसी एशिया बैंक लिमिटेड  १३१. २४  १३२. ५०

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकेको थियो । आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ ९१ पैसा र विक्री दर १४४ रुपैयाँ ५७ पैसा कारोबार भएको थियो । त्यसैगरी आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ३९ पैसा र विक्री दर ८७ रुपैयाँ ७९ पैसा कायम भएको थियो । आज १९ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । एनएमबी बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ २५ पैसा  छ भने विक्री दर १३१ रुपैयाँ ५० पैसा छ । त्यसैगरी एभरेष्ट बैंकको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८५   १३१.४५ २ सनराइज बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ९०   १३१.५० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८५   १३१.४५ ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २५   १३१.५० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ९ ग्लोबल आइएमई बैंक  १३०. ८५   १३१.४५ १० सानिमा बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ११ नेपाल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ८०   १३१.४० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १८ नबिल बैंक लिमिटेड  १३०. ९०   १३१.५० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८५   १३१.४५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ९०   १३१.५० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ०५   १३१.६५

डलरको मूल्य बढ्यो, यस्तो छ विभिन्न बैंकमा डलरको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार डलरको सन्दर्भ दर बढाएको छ । राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ८६ पैसा र विक्री दर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६९ पैसा र विक्री दर १३२ रुपैयाँ २९ पैसा कायम भएको थियो ।  यस्तो छ अन्य बैंकमा विदेशी मुद्राको विनिमय दर क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. १०   १३२.६० २ सनराइज बैंक लिमिटेड  १३१.५४    १३२.८० ३ लक्ष्मी बैंक लिमिटेड  १३१.४४    १३२.७० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१.४४    १३२.७० ५ प्रभु बैंक लिमिटेड  १३१.४४    १३२.७० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४९   १३२.७५ ७ एनएमबि बैंक  १३१. ४९   १३२.७५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४९   १३२.७५ ९ ग्लोबल आइएमई बैंक  १३१. ४९   १३२.७५ १० सानिमा बैंक लिमिटेड  १३१.४४    १३२.७० ११ नेपाल बैंक लिमिटेड  १३१. ४९   १३२.७५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१.४४    १३२.७० १३ हिमालयन बैंक लिमिटेड  १३१.४४    १३२.७० १४ कृषि विकास बैंक लिमिटेड  १३१.४४    १३२.७० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१.४४    १३२.७० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. २१  १३२. ६० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १८ नबिल बैंक लिमिटेड  १३१.४४    १३२.७० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१.४४    १३२.७० २० राष्ट्रिय वाणिज्य बैंक  १३१.४४    १३२.७० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१.४४    १३२.७०

डलरको मूल्य बढ्यो,  यस्तो छ आजको विभिन्न बैंकमा डलरको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार डलरको सन्धर्भदर बढाएको छ । केन्द्रीय बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ १० पैसा र विक्रीदर १३१ रूपैयाँ ७० पैसा छ । अघिल्लो दिन अर्थात सोमवार पनि बैंकले अमेरिकी डलरको विनिमयदर १३० रूपैयाँ ९७ पैसा र विक्रीदर १३१ रूपैयाँ ५७ पैसा तोकेको थियो । राष्ट्र बैंकले आज प्रतिडलर १३१ रुपैयाँ १० पैसा खरीददर र प्रतिडलर १३१ रुपैयाँ १० पैसा विक्रीदर निर्धारण गरे पनि आज दुई वाणिज्य बैंकको डलरको खरीददर राष्ट्र बैंकले निर्धारण गरेको भन्दा बढी रहेको छ । यस्तै १७ ओटा वाणिज्य बैंकको डलरको विक्रीदर राष्ट्र बैंकले निर्धारण गरेको भन्दा बढी रहेको छ । हेर्नुहोस कुन कुन बैंकमा कति छ डलरको विनिमयदर क्र. सं. बैंक नगद खरीददर नगद विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. ४५   १३२.०५ २ सनराइज बैंक लिमिटेड  १३०. २०   १३१.४५ ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ७९   १३२.०५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ७९   १३२.०५ ५ प्रभु बैंक लिमिटेड  १३०. ८४   १३२.१ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८४   १३२.१ ७ एनएमबि बैंक  १३०. ७९   १३२.०५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८४   १३२.१० ९ ग्लोबल आइएमई बैंक  १३०. ७९   १३२.०५ १० सानिमा बैंक लिमिटेड  १३०. ७९   १३२.०५ ११ नेपाल बैंक लिमिटेड  १३०. १५   १३१.४ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ७९   १३२.०५ १३ हिमालयन बैंक लिमिटेड  १३०. ७९  १३१. ०५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ७९   १३२.०५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ४४   १३१.७ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ६१  १३२. ०० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १८ नबिल बैंक लिमिटेड  १३०. ७९   १३२.०५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ७९   १३२.०५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ७९   १३२.०५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ४५   १३२.०५

डलरको मूल्य बढ्यो , यस्तो छ आजको अन्य बैंकमा डलरको विनिमयदर

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य शुक्रवार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ८६ पैसा छ भने विक्रीदर १३२ रूपैयाँ ४६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ७१ पैसा थियो । भने, विक्रीदर १३२ रूपैयाँ ३१ पैसा कायम भएको थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ९८ पैसा र विक्रीदर १४० रूपैयाँ ६१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रूपैयाँ २८ पैसा र विक्रीदर १४० रूपैयाँ ९२ पैसा कारोबार भएको थियो । त्यसैगरि, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ७३ पैसा र विक्रीदर १५८ रूपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रूपैयाँ ३७ पैसा र विक्रीदर १५९ रूपैयाँ ०९ पैसा कायम भएको थियो । यस्तो छ अन्य बैकंको डलरको विनिमय दर   क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. ०४  १३२ २ सनराइज बैंक लिमिटेड  १३१. १९  १३२. ४२ ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ७४  १३२ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ६९  १३१. ९५ ५ प्रभु बैंक लिमिटेड  १३१. १४  १३२. ४० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ९९  १३२. २५ ७ एनएमबि बैंक  १३०. ७४  १३२ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ६९  १३१. ९५ ९ ग्लोबल आइएमई बैंक  १३०. ६९  १३१. ९५ १० सानिमा बैंक लिमिटेड  १३०. ७४  १३२ ११ नेपाल बैंक लिमिटेड  १३०. ६९  १३१. ९५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ६९  १३१. ९५ १३ हिमालयन बैंक लिमिटेड  १३१. ३५  १३१. ९५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ६९  १३१. ९५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ६९  १३१. ९५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. २०  १३१. ८५ १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ०४  १३२ १८ नबिल बैंक लिमिटेड  १३०. ९४  १३२. २० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ६९  १३१. ९५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ७४  १३२ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ६९  १३१. ९५

डलरको मूल्य बढ्यो, यस्तो छ अन्य बैंकमा डलरको विनिमय दर

काठमाडौं । लगातार तीन दिनदेखि स्थिर रहेको डलरको मूल्य मंगलवार भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ २४ पैसा छ भने विक्री दर १३२ रुपैयाँ ८४ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ११ पैसा थियो भने विक्री दर १३२ रुपैयाँ ७१ पैसा थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १३९ रुपैयाँ ६९ पैसा र विक्री दर १४० रुपैयाँ ३२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ ३५ पैसा र विक्री दर १३९ रुपैयाँ ९८ पैसा कारोबार भएको थियो । त्यसैगरी आज १ पाउण्ड स्टर्लिङको खरीद दर १५८ रुपैयाँ ४४ पैसा र विक्री दर १५९ रुपैयाँ १६ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीद दर १५७ रुपैयाँ ८२ पैसा र विक्री दर १५८ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।  यस्तो छ अन्य बैंकमा डलरको विनिमय दर  क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. ९५  १३२. ५५ २ सनराइज बैंक लिमिटेड  १३१. ६४  १३२. ९० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. २९  १३२. ५५ ५ प्रभु बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ७ एनएमबि बैंक  १३१. ३४  १३२. ६० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ९ ग्लोबल आइएमई बैंक  १३१. ३४  १३२. ६० १० सानिमा बैंक लिमिटेड  १३१. ३४  १३२. ६० ११ नेपाल बैंक लिमिटेड  १३१. ६४  १३२. ९० १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. २९  १३२. ५५ १३ हिमालयन बैंक लिमिटेड  १३१. ९५  १३२. ५५ १४ कृषि विकास बैंक लिमिटेड  १३१. ३४  १३२. ६० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. २९  १३२. ५५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ९०  १३२. ५५ १७ एभरेष्ट बैंक लिमिटेड  १३२  १३२. ६० १८ नबिल बैंक लिमिटेड  १३१. ३४  १३२. ६० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ३४  १३२. ६० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. २९  १३२. ५५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ९५  १३२. ५५

तीन दिन स्थिर रहेको डलरको मूल्य बढ्यो, यस्तो छ विभिन्न बैंकमा डलरको विनिमयदर

काठमाडौं । डलरको मूल्य आज (मंगलवार) बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउ बढेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०६ पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ६६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३१ रुपैयाँ ७० पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम भएको थियो ।   आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रुपैयाँ ०५ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रुपैयाँ ६३ पैसा र विक्रीदर १४१ रुपैयाँ २६ पैसा कारोबार भएको थियो । त्यसैगरी आज पाउण्ड स्टर्लिङको पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८३ पैसा र विक्रीदर १५९ रुपैयाँ ५५ पैसा कायम भएको थियो ।  यस्तो छ अन्य बैंकमा डलरको विनिमयदर   क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. ९०  १३२. ५० २ सनराइज बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ३ लक्ष्मी बैंक लिमिटेड  १३१. २४  १३२. ५० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १९  १३२. ४५ ५ प्रभु बैंक लिमिटेड  १३१. २९  १३२. ५५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. २४  १३२. ५० ७ सिभिल बैंक लिमिटेड  १३१. २४  १३२. ५० ८ एनएमबि बैंक  १३१. २४  १३२. ५० ९ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. २९  १३२. ५५ १० ग्लोबल आइएमई बैंक  १३१. २४  १३२. ५० ११ सानिमा बैंक लिमिटेड  १३१. २९  १३२. ५५ १२ नेपाल बैंक लिमिटेड  १३१. २४  १३२. ५० १३ सिद्धार्थ बैंक लिमिटेड  १३१. २४  १३२. ५० १४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७० १५ कृषि विकास बैंक लिमिटेड  १३१. २४  १३२. ५० १६ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ०४  १३२. ३० १७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ८०  १३२. ४५ १८ एभरेष्ट बैंक लिमिटेड  १३१. ९०  १३२. ५० १९ नबिल बैंक लिमिटेड  १३१. ०४  १३२. ३० २० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. २४  १३२. ५० २१ राष्ट्रिय वाणिज्य बैंक  १३१. २४  १३२. ५० २२ एनआईसी एशिया बैंक लिमिटेड  १३१. २४  १३२. ५०

डलरको मूल्य बढ्यो, कुन बैंकमा कति छ डलरको विनिमयदर ?

काठमाडौं । डलरको मूल्य मंगलवार (आज) बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०७ पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ६७ पैसा छ । सोमवार १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रीदर १३१ रुपैयाँ २३ पैसा थियो ।  आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीददर १४२ रुपैयाँ १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ०२ पैसा र विक्रीदर १४१ रुपैयाँ ६६ पैसा थियो । त्यसैगरी आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रूपैयाँ ८७ पैसा र विक्रीदर १५९ रूपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ४६ पैसा र विक्रीदर १५८ रूपैयाँ १८ पैसा थियो ।  कुन बैंकमा डलरको विनिमय दर कति ?   क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड १३१. ०१  १३२. ७० २ सनराइज बैंक लिमिटेड  १३१. २४  १३२. ५०  ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ४४   १३२. ७० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड   १३१. ३९   १३२. ६५ ५ प्रभु बैंक लिमिटेड  १३१. ४४   १३२. ७० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४४   १३२. ७० ७ सिभिल बैंक लिमिटेड १३२. ०५  १३२. ६५  ८ एनएमबि बैंक  १३१. ४४   १३२. ७० ९ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १० ग्लोबल आइएमई बैंक  १३१. ४४   १३२. ७० ११ सानिमा बैंक लिमिटेड  १३१. ३९   १३२. ०५  १२ नेपाल बैंक लिमिटेड  १३१. ४४   १३२. ७० १३ सिद्धार्थ बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७० १५ कृषि विकास बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १६ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ९५  १३२. ६० १८ एभरेष्ट बैंक लिमिटेड १३१. ६५  १३२. २५  १९ नबिल बैंक लिमिटेड  १३१. ४४   १३२. ७० २० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ४४   १३२. ७० २१ राष्ट्रिय वाणिज्य बैंक १३१. ३९   १३२. ६५ २२ एनआईसी एशिया बैंक लिमिटेड १३१. ३९   १३२. ६५

डलरको मूल्य बढ्यो, कुन बैंकमा डलरको विनिमयदर कति ?

काठमाडौं । डलरको मूल्य आज (बुधवार) बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ७८ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १० पैसा र विक्रीदर १३० रुपैयाँ ७० पैसा थियो ।   आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ १९ पैसा छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ९४ पैसा र विक्रीदर १४२ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो । त्यसैगरी, आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ०५ पैसा र विक्रीदर १६१ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ५१ पैसा र विक्रीदर १६२ रुपैयाँ २५ पैसा कायम भएको थियो । राष्ट्र बैंकले डलरको विनिमयदर तोकेपनि विभिन्न बैंकहरूमा यसकाे मूल्य फरक छ ।  कुन बैंकमा डलरको विनिमयदर  कति ?  आज सिटिजन्स, एनआईएमबीएल र कृषि विकास बैंकमा डलरको विनिमयदर सबैभन्दा कम छ । यी बैंकमा आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७० पैसा छ भने विक्रीदर १३० रुपैयाँ ९५ पैसा छ । यस्तै, माछापुच्छ्रे बैंकमा डलरको विनिमयदर सबैभन्दा धेरै छ । उक्त बैंकमा १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ०५ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३० पैसा छ । आज एनआइसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९० पैसा र विक्रीदर १३१ रुपैयाँ १५ पैसा तोकेका छन् । त्यसैगरी सानिमा, लक्ष्मी, एनएमबि र नेपाल बैंकले आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९५ पैसा र विक्रीदर १३१ रुपैयाँ २ पैसा तोकेका छन् । नेपाल एसबिआई बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७५ पैसा र विक्रीदर १३१ रुपैयाँ तोकेको छ । प्राइम बैंक र सनराइज बैंकले १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ  र विक्रीदर १३१ रुपैयाँ १४ पैसा छ ।