दुःख र अभाव पनि सिकाउनुपर्छ बालबालिकालाई

काठमाडौं । कपनकी सुजा कोइराला भन्छिन्, ‘हामीले आफ्नो समयमा कति दुःख, अभाव झेल्नुपर्‍यो । मेरी एउटी छोरी छिन्, उनले चाहिं हामीले जस्तो कुनै पनि दुःख झेल्न नपरोस् भन्ने लाग्छ ।’ त्यसो त उनले एक्ली छोरीलाई आफूले सक्ने सुख-सुविधा दिएर हुर्काइरहेकी छिन् । ‘एउटी छोरी हो, किन दुःखी बनाउनु भनेर जे माग्यो त्यही पूरा गरिदिएका छौं,’ […]