कविता : दुःख छ र त आँसु छ

दुःख छ र त आँसु छनभए दुःखमा के बगाउनेतिम्रो, मेरो, हामी सबैको दुःखमात्यही आँसु छ बरबर झरेर साथ दिनेतर जसले दुःख पर्दा अप्ठारो पर्दामाया गरेर सहयोग गर्छउसैलाई तिरस्कार गरिन्छयो दुनियामा यस्तै छमतलबी मानिसहरूत्यसैले तबगेर गएपछि खोजिदैन त्यो आँसुलाईकसले त्यो आँसुलाई विचारा भन्ने ?रूने पनि त केवल झारिरहन्छ त्यो आँसुलाईन त रूनेले नै कठै भन्छन त्यो आँसुलाईसुँक्क सुँक्क गरेपनिघ्वाँ घ्वाँ डाँको छोडी रोएपनिरूनेलाई सुर्ता छ तकेवल उसको दर्दकोउसको व्यथाकोउसलाई सुर्ता छैनउसलाई माया छैनउसलाई सध

सम्बन्धित सामग्री

कविता : बाको दुःख

बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छआँसु बहाउँछतर बा पीडामा पनि आँसु लुकाउँछन्बा शीतल चौतारी हुन्सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन्बा कुरिरहन्छन् सन्तान फर्कने बाटोसन्तानको सुख खुसीका लागि बा अथक प्रयास गर्छन्र छर्छन् घरमा उज्यालो बत्ती बनेरबत्ती निभेको दशक बढी भोआफै बत्ती बनेकोआधा दशक भएछ म बा सम्झिरहेछु ।दाजुभाइका बिचमा अंशबन्डा गर्दा बा कसैका भाग परेनन्भाग लागेन बाको दुःख बाले गुनासो गरेनन् झरेनन् दुःखको झरीमा पनिसोच्छु सन्तानको खुसीका

नयाँ वर्ष यस्तो होस्, सबैको जय होस्

कविता नयाँ वर्ष यस्तो होस् जसले जस्तो चाहन्छ त्यस्तै होस्  नयाँ वर्ष यस्तो होस्, सबैको जय होस् । आँसु खसाल्न र दुःख सहन नपरोस् मात्र फलोस्, फुलोस् अनि पुगोस् कोरोनाले मान्छेलाई मन नपराओस् जताबाट आएको हो त्यतै गएर समाप्त होस् हाँसौँ खेलौँ दौडिऔँ अनि बाँचौँ भुलेर चिन्ता सबै एकैसाथ नाचौँ  नयाँ वर्ष यस्तो होस्, सबैको जय होस् । हत्या, बलात्कार र भ्रष्टाचारजस्ता शब्द कानमै नपरोस् मिठो मसिनो खान पाए पुग्छ धुलो, धुँवा चाहिँ खानै नपरोस् रोगले मर्नुपर्ने ठाउँमा डाक्टरसँगै दवाई पुगोस् भोकै पर्नुपर्ने ठाउँमा दालसँग...