गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन्। निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई […]