इंग्लिस प्रिमियर लिगः जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौं – डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो । यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा […]

सम्बन्धित सामग्री

सालाह चम्किंदा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनलाई २-० ले पराजित गरेको छ। लिभरपुलको जितमा दुबै गोल इजिप्टसियन स्टार मोहम्मद सालाहको नाममा रह्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सलाहले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले महत्वपूर्ण तीन अङ्क हासिल गर्‍यो। सलाहले ७५ औं मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। उनलेनै […]

लिभरपुलको जित, चेल्सी भिल्लासँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […] The post लिभरपुलको जित, चेल्सी भिल्लासँग पराजित first appeared on हाम्रो खेलकुद.

दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । […]

प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति शिर्ष क्लबहरु आर्सनल र लिभरपुल विजयी भएका छन् । लिग टेबलको शिर्ष स्थानमा रहेको आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले र लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेका हुन् । आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनललाई विजयी गराउन बुकायो साका, ग्याब्रियल मार्टिनेली र इडवार्ड एन्केतियाले एक एक […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

इंग्लिस प्रिमियर लिग : जोटाको दुई गोलमा लिभरपुल विजयी

डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने  २१ खेलबाट २६ अंक सहित  १२औं स्थानमा छ  । शीर्ष स्थानको सिटी २

लिभरपुल र चेल्सी विजयी, आर्सनल रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको हो । दोस्रो स्थानको लिभरपुलका लागि ८ औँ मिनेटमा भान डिजेक, ३२ औँ मिनेटमा अक्सलेड–चेम्बरलेन र ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा फाबिन्होले गोल गरेका हुन् । क्रिष्टल प्यालेसका लागि ५५ […]

लिभरपुलको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो। लिभरपुलका लागि ४४ औँ मिनेटमा फाबिन्हो, ६९ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन र ७७ औँ मिनेटमा मिनामिनोले गोल गरे । जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । २३ […]

लिभरपुलको प्रभावशाली जित, मानेले गरे १०० औँ गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । लिभरपुलका लागि ४३ औँ मिनेटमा साडिओ मानेले गोल गरे । उनले लिभरपुलका लागि सबै प्रतिस्पर्धामा गरेर १०० गोल गरेका छन् । यस्तै ७८ औँ मिनेटमा मोहम्मद सालह तथा […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ । खेलमा...