आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स

एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप सुरु भएलगतै अफ्रिकामा पनि त्यहाँको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्सका रूपमा ।

सम्बन्धित सामग्री

अफ्रिका कप अफ नेसन्स : स्तब्धपूर्ण र आश्चर्यजनक नतिजाको शृंखला

१७ माघ, काठमाडौं । एकै वर्ष मात्र भयो, मोरक्कोले विश्वकप २०२२ मा तहल्का मच्चाएको थियो, त्यो पनि कतारमै । तर यही मोरक्को अफ्रिका कप अफ नेसन्स २०२४ मा भने असफल रह्यो । मोरक्को नकआउट चरण त पुग्यो । तर त्यो भन्दा अगाडि बढ्न सकेन् । अन्तिम १६ को खेलमा दक्षिण अफ्रिकाको हातबाट पराजित रह्यो । […]

अफ्रिका कप अफ नेसन्स स-यो

लन्डन, (एजेन्सी) ।   आइभोरी कोस्टमा सन २०२३ मा आयोजनाको मिति तोकिएको अफ्रिकी महादेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको मिति सारिएको छ । आगामी वर्ष हुने भनिएको अफ्रिका कप अफ नेसन्स आयोजना एक वर्ष ढिला हुने भएको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स एक वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले […]

एक वर्षपछि धकेलियो अफ्रिका कप अफ नेसन्स

काठमाडौं । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ […]

अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सर्‍यो

एजेन्सी – अर्काे वर्ष (२०२३) मा आइभोरी कोस्टमा हुने भनिएको अफ्रिका कप अफ नेसन्स १ वर्ष पछि सरेको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले जनाएको छ । अब अफ्रिका कप अफ नेसन्स सन् २०२४ मै आइभोरी कोस्टमा हुनेछ । यसअघि अफ्रिका कप अफ नेसन्स […]

पहिलो पटक अफ्रिका कप अफ नेसन्स जितेको सेनेगलको भव्य स्वागत

लो पटक अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिता जितेको सेनेगललाई स्वदेशमा भव्य स्वागत गरिएको छ । खुशीयालीमा सेनेगलमा सोमबार राष्ट्रिय बिदा नै दिइएको थियो ।

क्यामरुन अफ्रिका कप अफ नेसन्स कपको तेस्रो

काठमाडौं : आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ। शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो।निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। निर्धारिय समयमा बुर्किना फासोले तीन गोलको अग्रता लिएपनि जोगाउन सकेन। २४औँ मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई सुरुवाती अग्रता दिलाए। ४३औँ मिनेटमा क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो ।जीतसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ । गत राति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।  अब शनिबार हुने क्वाट

अफ्रिका कप अफ नेसन्स : इजिप्ट र नाईजेरिया विजयी

काठमाडौँ – अफ्रिका कप अफ नेसन्समा नाईजेरियाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सुडानलाई ३–१ अन्तरले पराजित गर्दै दोस्रो निकालेको हो । जितसँगै समूह ‘डी’ मा नाईजेरिया शीर्षस्थानमा रहेको छ । अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । […]