दिग्गज कलाकार तथा नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् । ‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई शो सम्मान प्रदान गरिएको हो ।चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा शाहलाई उक्त सम्मान संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले प्रदान गरे । कार्यक्रममा चलचित्र पत्रकार बिष्णु प्रसाद सुवेदीलाई समेत पुरस्कृत भए । सुवेदीले ‘चलचित्र पत्