२९.२ प्रतिशतले लगाए दुवै मात्रा खोप

नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् ।शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५

सम्बन्धित सामग्री

नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?

नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै ना

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका […]

सर्लाहीमा एक लाख ६८ हजारले खोप लगाए

प्रकाश मैनाली सर्लाही । सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा १ लाख ६८ हजार जनाले खोप लगाएका हुन् । जिल्लाका २० वटै पालिकाहरुमा गरी जम्मा १ लाख ६८ हजार जनाले […]

आजदेखि एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाईँदै

काठमाडौँ – एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ। अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो। खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। अमेरिकाले जोन्सन […]

अमेरिकी जोन्सनको खोप एक पटक लगाए पुग्छ

अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गतको कोरोना भाइरसविरुद्ध १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ।अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका छ। उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरसविरुद्ध लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिका बेलामा मित्रराष्ट्र अमेर

साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य

काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ । साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ  ।  प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन । अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएका...

खोप लगाए पनि संक्रमण भएका र लक्षण देखिइरहेकाहरूलाई दोस्रो डोज नदिइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई  भेरोसेलको दोस्रो मात्राको खोप नदिने भएको छ। शुक्रबार बिहान महानगरपालिकाको जनस्वास्थ्य विभाग र सबै वडा क्लिनिक इञ्चार्जहरुसँग बसेको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।जेठ २ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुँदै छ। विभागका प्रमुख हरिबहादुर कुँवरले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिकाे लागि पछि निर्णय गर्ने जान

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोग